SHARE
पर्दाफास · शनिबार २७ असार २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक

चलचित्र ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । मुख्य कलाकार अटाउँदै निर्माण टिमले आज चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरको केन्द्रमा सिनेमाका नायक दील श्रेष्ठ छन् । उनी हल्दी डे मनाइरहेका छन् । उनको हल्दी डेमा छन्, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ छन् ।