नयाँ पुस्ता टाढिँदा पुर्ख्यौली सारङ्गी पेसा जोगाउने एक्लो सङ्घर्ष
लमजुङ / ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ गन्तव्यतर्फ लाग्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
