SHARE
पर्दाफास · शनिबार २७ असार २०८३ ०८:१६ AM · 1 मिनेट पढाइ

सेमिफाइनलका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, कसले बनाउला इतिहास ?

फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा नर्वेले मियामीस्थित हार्ड रक स्टेडियममा इंग्ल्यान्डको सामना गर्दैछ । दुवै टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन् । नेपाली समय अनुसार यी दुई टोली बीचको खेल आईतबार बिहान २ः४५ बजे सुरु हुनेछ ।