SHARE
लोक पथ · शनिबार २७ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

पशुपतिमा साउने सोमबारको तयारी : सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा भगवान् पशुपतिनाथको दर्शन तथा पूजाआराधनाका लागि आउने लाखौँ भक्तजनलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ । पशुपति क्षेत्र विकास कोषले शनिबारदेखि अभियान सञ्चालन गर्दै पहिलो दिन पशुपतिनाथ मूल मन्दिरदेखि सूर्यघाटसम्म सरसफाइ गरेको जनाएको छ ।