SHARE
अर्थ-डबली · शनिबार २७ असार २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं / समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।