SHARE
अर्थ-डबली · शनिबार २७ असार २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

वाइवाइ लाई पिरो चाउचाउको पिर : उपभोक्ताको बदलिँदो रोजाइले सीजी फुड्सको आम्दानीमा धक्का

काठमाडौं / दशकौँदेखि नेपाली चाउचाउ बजारमा एकछत्र राज गर्दै आएको ‘वाइवाइ’ लाई पछिल्लो समय बजारमा भित्रिएका पिरो स्वादका चाउचाउले कडा टक्कर दिन थालेका छन् ।