SHARE
लोक पथ · शनिबार २७ असार २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

नेपाल चेम्बर र भारतको बेनेट विश्वविद्यालयबिच पाँच वर्षे सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शिक्षा सहकार्यलाई अघि बढाउने उद्देश्यले पाँच वर्षका लागि समझदारी भएको छ ।