SHARE
लोक पथ · शनिबार २७ असार २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

तीन महिनाभित्र वधशाला ऐन लागू गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिएकी छन् ।