SHARE
अर्थ-डबली · शनिबार २७ असार २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

कम लागतमा राम्रो आम्दानीः शीतलचिनी खेतीबाट सफल बने कैलालीका रामचन्द्र भट्ट

कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेको छ ।