SHARE
अर्थ-डबली · शनिबार २७ असार २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

२६ वर्ष पुरानो पशु वधशाला र मासु जाँच ऐन अब कार्यान्वयनमा ल्याइने

काठमाडौं / २६ वर्षअघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन, २०५५ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ ।