राष्ट्र बैंकको नयाँ व्यवस्था: अब निष्क्रिय बैंक खाता जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने
काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन तथा ग्राहकलाई सहज सेवा उपलब्ध गराउन नयाँ व्यवस्था लागू गरेको छ
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
