SHARE
पर्दाफास · शनिबार २७ असार २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन तथा ग्राहकलाई सहज सेवा उपलब्ध गराउन नयाँ व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता व्यवस्थापन सम्बन्धी नयाँ प्रावधान कार्यान्वयन गर्न निर्देशन दिएको हो ।