SHARE
अर्थ-डबली · शनिबार २७ असार २०८३ ०१:१९ AM · 1 मिनेट पढाइ

आजको मौसम : यी स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ ।