गणेश नेपालीका परिवारलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था गर्ने काठमाडौं महानगरको घोषणा
काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका तथा उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति दुःख व्यक्त गर्दै उनका परिवारलाई विभिन्न प्रकारको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
