SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०४:१५ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकद्वारा जनज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र अभिभावक प्रतीक्षास्थल निर्माणमा सहयोग

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत नवलपरासीको देवचुली नगरपालिका१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालय लाई अभिभावक प्रतीक्षास्थल निर्माणमा सहयोग गर्नुका