SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०४:२० PM · 1 मिनेट पढाइ

महँगी र गुणस्तरमा उपभोक्ता मञ्चको चासो, प्रभावकारी बजार अनुगमन र सहजीकरणमा जोड

काठमाडौँ / उपभोक्ता मञ्च नेपालले महँगी, बजार मूल्य र वस्तुको गुणस्तरका विषयमा सरोकारवालाबीच छलफल गर्दै प्रभावकारी बजार अनुगमन र उपभोक्तामैत्री वातावरण निर्माणमा जोड दिएको छ।