SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०३:४५ PM · 1 मिनेट पढाइ

समृद्धि र पोखरा फाइनान्सको मर्जर सम्पन्न, पोखरा फाइनान्सको नामबाट एकीकृत कारोबार सुरु

काठमाडौँ / समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै शुक्रबारदेखि पोखरा फाइनान्स लिमिटेड को नामबाट एकीकृत कारोबार सुरु भएको छ।