SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

बालाजुमा वृत्तचित्र ‘देउताको भैँसी’ प्रदर्शन, फिल्मसँगै रैथाने परिकारको रौनक

काठमाडौं / काठमाडौं महानगरपालिकाको ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रमअन्तर्गत शुक्रबार बालाजु क्षेत्रमा नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) प्रदर्शन गरिएको छ ।