SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ०३:१८ PM · 1 मिनेट पढाइ

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौँ / एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।