SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

पोखरा–दुबई उडान सफल र दिगो बनाउन जुटे पोखरेली पर्यटन व्यवसायी

पोखरा / लामो प्रतीक्षापछि सुरु हुन लागेको पोखरादुबई सिधा हवाई उडानलाई केवल नियमित उडानमा सीमित नराखी दीर्घकालीन बनाउन पोखरेली पर्यटन व्यवसायी सक्रिय भएका छन् ।