SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

आर्थिक सङ्कटबीच इरानमा पेट्रोलको मूल्य दोब्बर

आर्थिक सङ्कटबीच इरानले अत्यधिक पेट्रोल खपत गर्ने उपभोक्ताका लागि मूल्य दोब्बर बनाएको छ । मङ्गलबारदेखि लागू नयाँ दर गत डिसेम्बरपछि गरिएको दोस्रो मूल्यवृद्धि हो ।