धनुषा कृषि विकास कार्यालयको कर्तुत : नक्कली किसान खडा गरी ७२ लाख ५९ हजार झ्वाम्, प्रमुखसहित चार जनाविरुद्ध मुद्दा
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा माछाका भुरा वितरण कार्यक्रमअन्तर्गत भएको ७२ लाख ५९ हजार ९० रुपैयाँ भ्रष्टाचार प्रकरणमा
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
