SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०३:१४ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकले सुर्खेतको विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर हस्तान्तरण

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालय लाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर