SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०२:२७ PM · 1 मिनेट पढाइ

गगन थापा भन्छन्- सडक विस्तार मात्रै समाधान होइन, सार्वजनिक यातायात र पैदलमैत्री पूर्वाधार आवश्यक

नेपाली कांग्रेसका सभापति गगन थापाले सडक विस्तारलाई मात्रै विकासको मापदण्ड मान्ने सोचबाट बाहिर निस्कनुपर्ने बताएका छन् । उनले सडक सुरक्षा व्यवस्थापनका लागि पूर्वाधार, सार्वजनिक यातायात र सचेतनात्मक परिवर्तनमा जोड दिनुपर्ने बताए ।