SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०२:५६ PM · 1 मिनेट पढाइ

सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं ल्याइयो

सर्लाहीमा आत्मदाहको प्रयास गरेका युवकलाई काठमाडौं ल्याइएको छ । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका उपेन्द्र मण्डलका ३४ वर्षिय छोरा विवेक मण्डलले शुक्रबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए ।