SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०२:०९ PM · 1 मिनेट पढाइ

सम्पत्ति जाँचबुझ आयोगको कामलाई सर्वोच्चको रोक, जारी भयो अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारले गठन गरेको ‘सम्पत्ति जाँचबुझ आयोग’को काम तत्कालका लागि अघि नबढाउन अन्तरिम आदेश दिएको छ । सम्पत्ति जाँचबुझ आयोगको वैधानिकमाथि प्रश्न उठाउँदै परेको रिटमा सुनुवाई गर्दैै सर्वोच्च अदालतले सो आदेश दिएको हो ।