SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेड ले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले सिद्धार्थ महिला समृद्धि कर्जा सञ्चालनमा ल्याएको