SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

सडक विस्तार मात्रै समाधान होइन, सार्वजनिक यातायात र पैदलमैत्री पूर्वाधार आवश्यक

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले सडक विस्तारलाई मात्रै विकासको मापदण्ड मान्ने सोचबाट बाहिर निस्कनुपर्ने बताएका छन् ।