SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

नेपाल चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयले उद्यमशीलता तथा नवप्रवर्तनमा सहकार्य गर्ने

काठमाडौँ / नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालय बीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योगशैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार समझदारीपत्र (एमओयू)