SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०२:०५ PM · 1 मिनेट पढाइ

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउने र त्यसपछि छिटोभन्दा छिटो सही प्राथमिक उपचार गर्नुपर्ने उनी बताउँछन् ।