SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

फेरि चुलियो अमेरिका–इरानबिचको तनाव

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबिचको सैन्य तनाव थप चुलिएको छ । अमेरिकाले इरानका विभिन्न क्षेत्रमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको छ ।