SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

ठमेलको लाभेरा पिजा र क्षेत्रपाटीको लुम्बिनी हस्पिटालिटीमाथि विभागको कारबाही

काठमाडौं । खाद्यवस्तुमा कैफियत देखिएपछि काठमाडौंका विभिन्न स्थानमा रहेका दुई होटलमाथि कारबाही गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरको संयुक्त अनुगमनका क्रममा दुई होटलमाथि कारबाही गरिएको हो ।