SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

गणेश नेपाली प्रकरणमा संसदमा गृहमन्त्रीको प्रश्न- ‘घटनास्थलमा कुन दलको सरकार छ ?

गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा भावुक बनेका छन् । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनी केहीबेर बोल्न नसकी भावुक देखिएका हुन् ।