SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

हिजोको आलोचक, आजको उत्तरदायी : गणेशको आत्मदाहले सोध्यो बालेनलाई प्रश्न

काठमाडौं । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिकै भएको एक घटनाले तीन वर्षअघि संसद् भवन नजिकै भएको दर्दनाक घटनालाई पुनः स्मरण गराएको छ ।