SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

विपक्षीमाथि कडा सुनिए गृहमन्त्री– ‘मेरो कामलाई स्टन्टबाजी भन्ने ?’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न सरकारमा नआएको दाबी गरेका छन् । गणेश नेपाली मृत्य प्रकरणबारे जानकारी दिन शुक्रबार संसदमा रोष्टममा समय लिएर पुग्नुभएका उनले उक्त घटनामा कति जना अस्पताल पुग्नुभयो ? भनि विपक्ष दलका सांसदहरुलाई प्रश्न पनि गरे ।