सरकारलाई युवाको चेतावनी- ‘तिमीहरूको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’
काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रवार निधन भएसँगै नागरिकहरू सरकारको विरोधमा उत्रिएका छन् । बिहीबार राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
