SHARE
कालिका खबर · शुक्रबार​ २६ असार २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको घटनामा मौनता किन? : वासना थापा

काठमाडौँ : नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले गणेश नेपालीको आत्मदाह प्रकरणमा प्रधानमन्त्री बालेन शाहलाई काठमाडौंको मेयर हुँदा लेखेको फेसबुक स्टाटसको स्मरण गराएकी छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक वासना थापाले आफैँ सत्तामा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट भागेको बताइन् ।