SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको मृत्युपछि कांग्रेस आक्रोशित, भन्यो- ‘अब बालेनले कालो चश्मा खोल्ने बेला आयो’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपालीको मृत्यु प्रकरणमा प्रधानमन्त्री बालेन्द्र साहको मौनताप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एक जना युवाले पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा पनि सरकार संवेदनशील बन्न नसकेको आरोप लगाइन् ।