SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

‘गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ’

काठमाडौं । नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेकी छन् ।