SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

उर्जा उत्पादकसँग प्रधानमन्त्रीले भने- ‘जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकास, विद्यमान समस्या र आगामी कार्यदिशाबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।