SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

राज्यले गरिखाने श्रमिक वर्गहरुमाथि गरिएको हेपाइले आत्मदाहको प्रयासमा पुर्यायो : युनियन

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेक्रममा मृत्यु भएका गणेश नेपालीको घट्नाप्रति नेपाल प्लाटफर्म वर्कस युनियनले आपत्ति जनाउँदै दुःख व्यक्त गरेको छ ।