SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा जलन (बर्न) उपचारका लागि आवश्यक स्रोत–साधन र पूर्वाधारको अभाव रहेको बताएका छन् । उनले नेपालमा जलन उपचारका लागि अस्पताल भए पनि गम्भीर अवस्थाका बिरामीलाई आवश्यक पर्ने सुविधा पर्याप्त नभएको बताए ।