SHARE
अन्नपूर्ण · सोमबार ९ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

जेलेन्स्कीले भने– युक्रेन पीडित होइन, एक लडाकु हो

काठमाडौं : युक्रेनले आइतबार स्वतन्त्रता दिवस मनाइरहेको छ। यस अवसरमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूको सहयोगमा युक्रेनमा दिगो शान्ति स्थापना हुने बताएका छन्।ʻयुक्रेन पीडित होइन, तर एक लडाकु हो,ʼजेलेन्स्कीले भने।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत धेरै विश्व नेताहरूले युक्रेनलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्।जेलेन्स्कीले ट्विटरमा एउटा पत्र पोस्ट गरेका छन्।