SHARE
अन्नपूर्ण · बुधबार २८ असो २०८३ १०:०० PM · 1 मिनेट पढाइ

रास्वपा सांसद पन्तको ‘हामी आउँदै छौँ’ अभियान

सल्यान : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बुद्धि पन्त (हरि)ले सल्यानमा सरकारी अधिकारीसँग छलफल गर्दै ‘हामी आउँदै छौँ’ अभियानको समापन गरेका छन्।रास्वपाले असोज २० देखि २७ गतेसम्म सञ्चालन गरेको स्थानीय तह लक्षित अभियानका क्रममा सांसद पन्तले सल्यानका विभिन्न पालिकामा पुगेर स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग छलफल गरेका थिए।