SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

बैंकिङ च्यानलमा थुप्रियो पैसा, आज ६० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ च्यानलमा अत्यधिक पैसा थुप्रिएको छ । पैसा अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नेका लागि आज बैंकिङ प्रणालीबाट आज निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागकाअनुसार आज असार २६ गते राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।