एकैदिन २७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो
काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आज भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
