SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

घातक आँधीपछि चीनमा टाइफुनको खतरा, उच्च सतर्कता जारी

एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ