SHARE
पर्दाफास · शुक्रबार​ २६ असार २०८३ ०४:१५ AM · 1 मिनेट पढाइ

ट्राफिक प्रहरीले भन्यो- ट्राफिक जरिवानाका कारण आत्मदाह प्रयास समाचार तथ्यहीन

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले राहदानी विभाग अगाडि भएको आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोडेर सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा फैलाइएका समाचार तथा सामग्री तथ्यहीन र भ्रामक रहेको जनाएको छ।