हैजा फैलन नदिन गाउँपालिकाको आपतकालीन बैठक
सिमराः छिमेकी जिल्ला पर्साको वीरगन्जमा समुदायस्तरमै हैजा फैलिएपछि परवानीपुर गाउँपालिकाले रोगको जोखिम न्यूनीकरणका लागि आपतकालीन बैठक बोलाएको छ। बैठकमा गाउँपालिकाले सम्भावित जोखिम न्यून पार्न सक्रियता देखाउँदै विभिन्न निर्णयहरू समेत गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
