SHARE
लोक पथ · शुक्रबार​ २६ असार २०८३ ०३:३७ AM · 1 मिनेट पढाइ

बजेट खर्चमा पुरानै रोग : असारमा मात्रै ११ प्रतिशत बढी खर्च, एकै दिन ३३ अर्ब १६ करोड निकासा

काठमाडौं । नेपालमा आर्थिक वर्षको अन्तिम समय असारमा आएर विकासे पैसा खर्च गर्ने परम्परा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले पनि निरन्तरता दिएको छ । ३–३ जना अर्थमन्त्रीले बजेट खर्च गर्दा समेत चालु आर्थिक वर्ष २०८२/८३ जम्मा ७९.०४ प्रतिशत मात्र बजेट खर्च भएको छ ।